दामोदर भण्डारी

दामोदर भण्डारी

bhandaridamodar042@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय कमिटी

राजनीतिक यात्रा

विगतका आबद्धता
छैन
राजनीतिक पृष्ठभूमि
2046 सालको जनआन्दोलन बाट प्रभावित भई राजनीतिक यात्रा आरम्भ गरेको, 2047 मा अनेरास्ववियु बैतडी प्रथम जिल्ला सम्मेलन आयोजक कमिटीको उपसचिव, तेस्रो जिल्ला अधिबेशन बाट अध्यक्ष, 12 औ राष्ट्रिय सम्मेलन देखि 14 सम्मेलन सम्म 3 कार्याकाल राष्ट्रिय परिषद सदस्य, 2052-55 साल मा नेकपा एमाले बैतडी जिल्ला कमिटी सदस्य 2055 मा उप सचीव, 2056 मा सचिब 2064 मा अध्यक्ष, 2074 मा सुदुरपश्चिम कमिटी सदस्य, 2078 मा प्रदेश कमिटी अध्यक्ष, 2080 मा केन्द्रीय सदस्य 2082 मा एघारौ महाधिवेशन देखि केन्द्रीय सदस्य भई सुदुरपश्चिम प्रदे ईन्चार्ज
पार्टी कार्य

जनसंगठन कार्य
2046 सालको जनआन्दोलन बाट प्रभावित भई राजनीतिक यात्रा आरम्भ गरेको, 2047 मा अनेरास्ववियु बैतडी प्रथम जिल्ला सम्मेलन आयोजक कमिटीको उपसचिव, तेस्रो जिल्ला अधिबेशन बाट अध्यक्ष, 12 औ राष्ट्रिय सम्मेलन देखि 14 सम्मेलन सम्म 3 कार्याकाल राष्ट्रिय परिषद सदस्य

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
master's_level

राजनीतिक गतिविधि

राजनीतिक गतिविधिको इतिहास
घटना:विभिन्न आन्दोलनमा

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
2064 मा बैतडी 1 बाट संविधान सभा सदस्यको उम्मेदवार, 2070 मा बैतडी 1 बाट प्रतिनिधि सभा मा निर्बाचित भई 2072 मा अर्थ राज्य मन्त्री, 2074 बैतडीबाट प्रतिनिधि सभामा निर्बाचित, 2079 मा बैतडी बाट प्रतिनिधि सभामा निर्बाचित भई 2080-82 सम्म तीन पटक उधोग बाणिज्य तथा आपूर्ति मन्त्री
सामुदायिक संस्था

हामीसँग जोडिनुहोस्